२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

1.5K
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धकका लागि केही, लीड एचआर अफिसरका लागि केही र लीड ट्रेनीङ अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij