२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी (सूचनासहित)

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी (सूचनासहित)

1.5K
Shares

काठमाडौं –  महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सेन्ट्रल कार्ड डिपार्टमेन्टका लागि १ जना, डिजिटल ट्रान्सफरमेसन अफिसरका लागि १ जना, सेमी क्वालिफाइड सीएको लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही,
अपरेसन इन्चार्जका लागि केही, इन्भाइरोमेन्टल एन्ड सोसियल रिस्क म्यानेजमेन्टका लागि १ जना, एकाउन्ट्न्टका लागि २ जना लगायत अफिसर लेभलका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि मंसिर २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij