२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि क्यापिटलमा रोजगारीको अवसर

एनएमबि क्यापिटलमा रोजगारीको अवसर

585
Shares

काठमाडौं – एनएमबि क्यापिटल लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । क्यापिटलले एक सूचना जारी गर्दै चार पदमा कर्मचारी माग गरेको छ ।

क्यापिटलले सुपरभाइजर जुनियर अफिसरमा २ जना, एसिस्टेन्टमा १ जना र म्यानेजमेन्ट ट्रेनीमा १ जनासहित चार जना कर्मचारी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij