२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सालपा विकास बैंकमा रोजगारीको अवसर

सालपा विकास बैंकमा रोजगारीको अवसर

1.3K
Shares

काठमाडौं – सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आइटी अफिसर पदमा जुनियर अफिसरका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij