२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर (सूचनासहित)

नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर (सूचनासहित)

1.3K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले अलाइन दरखास्त गर्न योग्य नेपाली नागरिकहरुलाईन आह्वान गरेको छ । बैंकले रक्षक, सिपाही, सिपाही (महिला), पिपा, सवारी चालक र खरिद अधिकृत पदका लागि दरखास्त गर्न आह्वान गरेको हो ।

उक्त पदका लागि एसईईदेखि मास्टर डिग्री उत्तीर्णलाई मान्यता दिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । सबै पदको परीक्षा कार्यक्रम (लिखित, प्रयोगात्मक र अन्तर्वार्ता) काठमाडौंमा सञ्चालन हुनेछ ।

बैंकले रिक्त रहेका विभिन्न पदमा करारमार्फत पूर्ति गर्नुपर्ने भएकोले इच्छुकहरूबाट असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म  https://jobsapi.nrb.org.np अनलाइन दरखास्त आव्हान गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij