काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड ले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर लगायतका पदका लागि कर्मचारी मागेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij