२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर

प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर

765
Shares

काठमाडौं-  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइटी अफिसरका लागि, इन्ट्रनल कन्ट्रोल अफिसरका लागि र इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij