काठमाडौं- नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार प्रकाशित गरेको विज्ञापनमा सहायक निर्देशकमा ३४ सहायकमा १३ र सहायक (सूचना प्रविधि)मा ५ जना कर्मचारी माग गरेको छ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)