काठमाडौं – एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सात पदका लागि कर्मचारीको मागेको हो ।
कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ । साथै, बरिष्ठ सहायक । सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij