काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित आवेदन दिन सक्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij