२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करारमा कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करारमा कर्मचारी

655
Shares

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो ।

उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्नेछ । करार सेवाको अवधि सन् २०२४ साल ९ महिना ३० गतेसम्म रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij