काठमाडौं – एनएमबी लघुवित्त वित्तीय संस्थाले ५० जना कर्मचारी माग गरेको छ। सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो। इच्छुकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
योग्यता पविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ। स्नातक तह उत्तीर्ण गरेको सवारी चालक अनुमतिपत्र भएको र कम्प्युटरमा दक्षलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij