२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर

735
Shares

काठमाडौं -प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले आफ्नो हेड अफिस र विभिन्न शाख कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ११ गतेसम्म आवेदन दिनुपर्नेछ । बैंकले विजनेश डेभलपमेन्टका लागि, ब्रान्च म्यानेजरका लागि, चाटर्ड एकाउन्टेन्टका लागि, लेगल अफिसरका लागि, गोल्ड लोन सुपरभाइजर असिस्टेन्टका लागि र ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij