२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला लघुवित्तमा रोजगारीको अवसर

महिला लघुवित्तमा रोजगारीको अवसर

2.2K
Shares

काठमाडौं -महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण वा एसईई परीक्षामा कम्तिमा १.६ जिपीए वा सो सरहेको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij