काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लोक सेवा आयोगले लिने आन्तिरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपुर्ति गर्नुपर्ने भएकाले विभिन्न पदका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले कुल १४ जना कर्मचारीका लागि दरखास्त आब्हान गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij