काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.ले विजनेश डेभलपमेन्ट एक्जुकेटिभका लागि कर्मचारीको लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले उक्त पदका लागि स्याङजा, नवलपूर, तनहुँ गोर्खा, म्यादी, बागलुङ, बर्दिया, नेपालगञ्ज, टिकापुर, लम्की र कोहलपुरका लागि कर्मचारी माग गरेको हो ।
विजनेश डेभलपमेन्ट एक्जुकेटिभ पदका लागि ब्याजलर पास गरेको हुनुपर्नेछ । १ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल ठेगानामा बैशाख २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij