२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामुदायिक लघुवित्तमा रोजगारको अवसर

सामुदायिक लघुवित्तमा रोजगारको अवसर

3.6K
Shares

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले एक सुचना जारी गर्दै कोशी प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी कर्मचारी मागेको हो ।

सामुदायिक लघुवित्तले कनिष्ठ अधिकृत, सुपरिवेक्षक वरिष्ठ, सहायक सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा आवेदन खुल्ला गरेको हो । उक्त पदहरुका लागि इमेल, इन्टरनेट र कम्प्यूटर सञ्चालनसम्बन्धी ज्ञान भएको, संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका आवेदक र सवारी चलाक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।

योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij