काठमाडौँ – गेटा अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै करार पदका लागि २६ कर्मचारी माग गरेको हो ।
अस्पतालले स्टाफ नर्स/जनरल नर्सिङ्गमा १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजीमा ३ जना, हेल्थ असिस्टेन्ट /हेल्य इक्स्पेक्सनमा ४ जना, फार्मेसी सहायक/फार्मेसीमा ३ जना, रेडियोग्राफी सहायक रेडियोग्राफीमा ३ जना र फिजियोथेरापी सहायक/फिजियोथेरापीमा १ जना कर्मचारी मागेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij