काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूवर्ण अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बिर्तामोड, काकर्भिट्टा र दमक शाखा कार्यालयको लागि अफिसर र जुनिएर अफिसर पदमा पाँच जना कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिने उम्मेदवारहरुमध्ये अनुभवि र दक्षलाई बढी प्राथमिकता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij