काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)