२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर

3.1K
Shares

काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३१ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको हो ।

कम्पनीले केन्द्रिय कार्यालयमा अफिसर तहमा १ जना र मार्केटिङ विभागमा ३० जनालाई रोजगारको अवसर खुलाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आफ्नो विवरण पठाएर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij