२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

2.5K
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि, चिफ रिकभरि अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, चिफ अपरेटिङ अफिसर, एकाउन्टेन्ट, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij