काठमाडौं – लोक सेवा आयोगले खरिदारमा दरखास्त आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरहका पदमा आवेदन आह्वान गरेको हो ।
सूचनामा आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij