काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि. ले कर्मचारी माग गरेको छ । कम्पनीले बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको बताएको छ । कम्पनीले विभिन्न शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुको लागि उक्त पदमा कर्मचारी माग गरेको हो । कम्पनीले २४ जिल्लाको लागि कर्मचारी माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij