२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लघुवित्तमा रोजगारीको अवसर

गुराँस लघुवित्तमा रोजगारीको अवसर

2.9K
Shares

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी मगा गरेको छ । लघुवित्तले सुपरभाइजर पदका लागि १ जना, वरिष्ठ सहायक शाखा प्रमुखकका लागि ५ जना, सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित चैत १३ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij