२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

5K
Shares

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले विभागिय प्रमुखदेखि प्रशिक्षार्थी सहायक सम्म आवेदन खुलाएको हो । तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij