२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सशस्त्र प्रहरी बलद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

सशस्त्र प्रहरी बलद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

1.8K
Shares

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो ।   सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले शुक्रबार जारी गरेको सूचना अनुसार प्राविधिक शसस्त्र प्रहरी निरिक्षक (चिकित्सक) देखि शसस्त्र प्रहरी नायव निरिक्षकसम्मको पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।

अनलाइन माध्यमबाट दरखास्त फाराम भर्नका लागि उम्मेदवारहरुले https:\\bharna.apf.gov.np\ मा गई दरखास्त फाराम भर्न सकिनेछ। योग्यता पुगेका इच्छुक उम्मेद्वारले चैत २० गतेभित्र शस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, भर्ना तथा छनौट शाखा, हलचोकमा स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनु पर्ने सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij