२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वास्थ्य बीमा बोर्डमा रोजगारीको अवसर

स्वास्थ्य बीमा बोर्डमा रोजगारीको अवसर

3.1K
Shares

काठमाडौं –  स्वास्थ्य बीमा बोर्डमा सूचना प्रविधि सहायक पदमा जागिर खुलेको छ। बोर्डले करारमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै सूचना प्रविधि सहायक पदमा ६ जनाका लागि दरखास्त आह्वान गरेको छ। पाँचौँ तहको यो पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

दरखास्त बुझाउने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij