२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

12.5K
Shares

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij