काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीको वेबसाइट https://www.kamanasewabank.com/ मा गएर त्यहाँ रहेको ‘करियर’ अप्सनलाई क्लिक गरी ‘भ्यु भ्याकेन्ट पोजिशन’ मा क्लिक गरी त्यहा उल्लेखित फर्म भरी दरखास्त दिन सक्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij