२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस सेयर सुचिकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस सेयर सुचिकृत

2K
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता शेयर थपिएको छ।
गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij