२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

1.3K
Shares

काठमाडौं – सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले इभेन्ट म्यानेजमेन्ट अफिसरमा अफिसर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । अफिसर लेभलका लागि पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, जूनियर अफिसरका लागि पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij