२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेको इन्स्योरेन्समा रोजगारीको अवसर

नेको इन्स्योरेन्समा रोजगारीको अवसर

1.6K
Shares

काठमाडौं – नेको इन्सुरेन्स लि.ले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिसेप्सनिष्टका लागि १ जना, एक्जुकेटिभ सेक्रेटरीका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफिसका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij