२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

1.2K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले माइक्रो क्रेडिट रिकभरी कोअर्डिनेटरमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि र माइक्रो क्रेडिट रिकभरी कोअर्डिनेटरमा जूनियर असिस्टेन्ट, असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij