२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

1.1K
Shares

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले डट नेट कोर डेभलपरका लागि पाँच जना कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij