२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोक सेवा आयोगले माग्यो कर्मचारी

लोक सेवा आयोगले माग्यो कर्मचारी

1.3K
Shares

काठमाडौँ – लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले विभिन्न कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी माघ १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुरमा माघ २३ गतेसम्म आवेदन दिन सकिने छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।

 

हेर्नुस सुचना

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij