२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा रोजगारीको अवसर (सूचनासहित)

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा रोजगारीको अवसर (सूचनासहित)

2.2K
Shares

काठमाडौं – मधेस प्रदेश सरकारअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन मागिएको हो । नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त माग गरिएको छ । संख्या भने खुलाइएको छैन ।

योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij