२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेनाले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

सेनाले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

1.7K
Shares

काठमाडौं – नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij