२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्टमा रोजगारी अवसर

हिमालयन एभरेष्टमा रोजगारी अवसर

1.3K
Shares

काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।कम्पनीले एक सूचना जारी गर्दै तीन पदमा केही संख्याले रोजगारीको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालय र विभिन्न ब्रान्चहरुमा मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ ।

साथै, कम्पनीले फाइनान्स डिपार्टमेन्ट र रिस्क एण्ड कम्प्लेन्स डिपार्टमेन्टमा पनि केही संख्याले कर्मचारी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij