२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकमा रोजगारीको अवसर

एभरेष्ट बैंकमा रोजगारीको अवसर

975
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार पदको लागि कर्मचारी मागेको हो । उत्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनु पर्नेछ ।

योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट https://everestbankkltd.com/careers मार्फत पेश गर्ने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij