२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

कृषि विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

1.4K
Shares

काठमाडौँ – कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो।
आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij