काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मिति (चैत १४ गते) ले १५ दिनभित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij