काठमाडौं – सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आज सार्वनजिक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षकतर्फ साधारण उपसमूह र कानुन उपसमूह तथा सशस्त्र प्रहरी सहायक नीरिक्षक (साधारण उपसमूह)तर्फ आवदेन आह्वान गरिएको छ ।
उमेर पुगेका योग्य नेपाली नागरिकले आजदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij