काठमाडौं – नेपाल क्लियरिङ हाउसले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । कम्पनीले हेड सफ्टवेयर डेभलपकेन्ट देखि विजनेश डेभलपमेन्ट इक्जिक्युटिभ गरी १३ तहमा १६ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले हेड सफट्वेयर डेभलपमेन्ट पदमा एक जना, जाभा डेभलपरमा २ जना, जुनियर जाभा डेभलपरमा २ जना, जेआर आइओएस डेभलपर एक जना, आइए इन्जिनियर, एआर.एनालाइस्ट इनोभेशनमा एक जना, एनालाइस्ट इनोभेशनका लागि एक जना, अफिसर स्टार्टेजी एण्ड रिसर्च पदमा एक जना कर्मचारीको माग गरेको हो ।
त्यस्तै, कम्पनीले सेक्युरेटी एनालाइस्ट पदमा एकजना, इक्जिक्युटिभ रिक्स एण्ड कम्प्लायन्समा एक जना, टेक्निकल सपोर्ट पदमा एक जना, सपोर्ट एनालाइस्ट इक्जिक्युटिभ पदमा एक जना र विजनेश डेभलपमेन्ट इक्जिक्युटिभ पदमा दुई जना कर्मचारीको माग गरेको हो । इच्छुक आवेदकहरुले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij