२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकमा रोजगारीको अवसर

एनआइसी एसिया बैंकमा रोजगारीको अवसर

2.8K
Shares

काठमाडौं – एनआइसी एसिया बैंकले कर्मचारीको दरखास्त आह्रवान गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको लागि कर्मचारीहरु माग गरेको हो । बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्ने बैंकले जनाएको छ । बैंकले आवेदकहरुले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

१८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले मेरो जव मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij