२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिक्षक सेवा आयोगद्धारा १३ हजार बढी शिक्षकको लागि विज्ञापन खुला

शिक्षक सेवा आयोगद्धारा १३ हजार बढी शिक्षकको लागि विज्ञापन खुला

2.8K
Shares

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।

आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ।

 

हेर्नुस सूचना

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij