२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक अफ काठमाण्डूको २५ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डूको २५ प्रतिशत लाभांश दिने

1.8K
Shares

काठमाडौं- बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ९९ औँ बैठकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर तथा ११ प्रतिशत नगद गरी जम्मा २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij