काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेवामा थप विस्तार गर्दै ३ नयां शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले कालिन्चोक–५ दोलखा, सुरुी–३ दोलखा र इलाम नगरपालिका वडा न।– ९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै उद्घाटन पश्चात् १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij