कैलाली–ग्लोबल आइएमई बैंकले प्रदेश ७को कैलाली गोदावरी नगरपालिका २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । यस अत्तरिया शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३३ पुगेको छ ।
कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij