२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दाङको तुलसीपुरमा गण्डकी विकास बैंकको शाखा

दाङको तुलसीपुरमा गण्डकी विकास बैंकको शाखा

1.2K
Shares
????????????????????????????????????

दाङ– गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारीक शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij